नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : डा. महतो

पर्सा । गैर आवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताउनुभएको छ । निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा आयोजना गरेको अन्तर विद्यालय टी ट्वान्टी नकाउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाललाई समृद्ध बनाउन विदेश चाहिँदैन, नेपालीले सङ्कल्प गरेपछि मुलुकको विकास गर्न सकिन्छ ।” … Continue reading नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : डा. महतो